My debut album "RAPSTAR" is releasing tomorrow.
I know you guys have been waiting for my album for many months now your journey is over.
Raster albums are my experimental project
i have tried to give something new and fresh hope my fans will love it.
Now two music videos will come from my album that are Ktm City and Rapstar😎
#KTMCITY #stman #YUNG22 #LILNORZZA
Spotify
open.spotify.com/album/2HgqODdGtq7OCqd4wru5VL?si=L…
Audio Work - Nepal Hip-Hop Records
Stream Download - ST MAN songwhip.com/stman
KTM CITY ANTHEM SONG
HOOK
मेरो पनि सुरुवात काठ्मन्डु को गल्ली बाट
10 रुपे निकलिन्थेन भुक्का मेरो खल्ती बाट
गीत कोर्न थाले आत्मा बिश्वास को शक्ति बाट
पैला सुन्ने कोहि थिएन अहिले लाखौ दर्सक
बढिराछ
VERSE 1
काठ्मन्डु छिर्नु अघि बैनी आमा बाउ छाडे
इस्ट मित्र आफ्नो भन्ने सबै जना भाउ खाने
काठ्मन्डु मा भाउतारे
समाजले मलाई बाउलारे
घरमा कस्ले कुरा लाइदियो
छोरा ट्यापे गीत गाउछ रे
ठूलो सपना बोकि हिडेको केटो 7 डाडा काटेर
पैसा छ bank मा तर मन मा खुसी नै छैन
Famous त भए तर मन मा खुसी नै छैन
जिन्दगी लाई जिउन खोजिराछु म पनि
पढ्न लेख्न पायिन जान्या छैन क पनि
भोको पेट मा देखिराथे ठूलो सपनी
अहिले आफ्नै RECORD LEVEL हाम्रो आफ्नै COMPANY
अत्ति नै छ यो
अत्ति नै छ यो
जिन्दगी हैरान भो मलाई
साथि दुस्मन भो यहाँ
दुस्मन साथी भो यहाँ
बिश्वास गर्नु म कस्लाई
सबै जना कुरा काट्दिने
माचिक्ने के हो एस्तो माचिक्ने छाडा कुरा नि बोल्दिने
lil norzza
हैन हैन दाई छोड्दे भन्ने लाई भन्न दे
कुरा काट्ने लाई काट्न दे
समाचार छाप्ने लाई छाप्न दे
तर दुख को भरयाङ्ग चडेर आको यहाँ देख्दैन
जुवा नि खेल्दैन
मान्छे ले टेर्दैन
बाटो चै फेर्दैन
मुसेको छोरा लाई छेकेर छेक्दैन
Hook
मेरो पनि सुरुवात काठ्मन्डु को गल्ली बाट
10 रुपे निकलिन्थेन भुक्का मेरो खल्ती बाट
गीत कोर्न थाले आत्मा बिश्वास को शक्ति बाट
पैला सुन्ने कोहि थिएन अहिले लाखौ दर्सक
बढिराछ
verse 2
सा सा नि नि ध ध प प म
गरेसा गेरेसा
KTM CITY मान्छे ले मान्छे बेच्दिने
KTM CITY धनी ले गरिब हेप्दिने
KTM CITY सडक बालक भोकै सुत्दिने
KTM CITY जस्ले सक्यो तेस्ले लुट्दिने
Tamang verse
KTM CITY यो कदे मुला चुरी
( चोर हरु छ यहाँ )
KTM CITY चुङ्ला नाना आङा ग्लुसी
दिदी बैनी बेच बिखन हुन्छ यहाँ
KTM CITY एला खप्पर आरे ङोरी
तेरो निधार मा भाग्य छैन
KTM CITY चोराम्बान मुला यम्बुरि
( एस्तै छ हाम्रो काठमाडौ मा )
Connect with Us.
ST Man
www.facebook.com/sangay.taman...
ST MAN INSTAGRAM
www.instagram.com/stman16/
YUNG 22 PAGE
www.facebook.com/YungThe22
YUNG 22 INSTAGRAM
instagram.com/yung_22_god?igshid=YmMyMTA2M2Y=
LIL NORZZA INSTAGRAM
instagram.com/norzza_tamang?igshid=YmMyMTA2M2Y=
LIL NORZZA PAGE
www.facebook.com/LIL-Norzza-112767904735938/
FOR BOOKING - +9779810357959
All Rights Reserved © NEPAL HIP-HOP RECORDS 2020
Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited
コメント